logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

राजनिति

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन : सुशासन, समानता र पुनर्निर्माणमा जोड

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदबहाल गर्दै भ्रष्टाचार अन्त्य, सुशासन सुनिश्चित र आर्थिक समानताको लागि दृढतापूर्वक काम गर्न निर्देशन दिएकी छन्।

फाइल तस्बिर

निशान परियार

नेपाल | २९ भाद्र २०८२, आईतवार

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पदबहाल गर्दै भ्रष्टाचार अन्त्य, सुशासन सुनिश्चित र आर्थिक समानताको लागि दृढतापूर्वक काम गर्न निर्देशन दिएकी छन्। उनले छ महिनाभित्र नयाँ संसद् गठनको लक्ष्य राख्दै जनताको आकांक्षा अनुसार सेवा गर्ने प्रतिबद्धता व्यक्त गरिन्। जेन-जी आन्दोलनका क्रममा भएको ज्यान–मालको क्षति, सरकारी निकाय र सुरक्षासंस्थामा भएको तोडफोडको छानबिन गरी दोषीलाई कारबाही गर्ने र आन्तरिक स्रोत प्रयोग गरेर पुनर्निर्माण गर्ने उनले बताइन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।