लिपुलेक मामिलामा नेपालले प्रष्ट आपत्ति जनायो : ओली
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारत–चीनबीच भएको लिपुलेकलाई व्यापारिक नाका बनाउने समझौताप्रति नेपालले प्रष्ट आपत्ति जनाएको बताएका छन्।
निशान परियार
नेपाल | २० भाद्र २०८२, शुक्रबार
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारत–चीनबीच भएको लिपुलेकलाई व्यापारिक नाका बनाउने समझौताप्रति नेपालले प्रष्ट आपत्ति जनाएको बताएका छन्। भदौ १४ देखि १८ गतेसम्म चीन भ्रमणका क्रममा उनले राष्ट्रपति सी चिनफिङसँगको भेटमा यस विषयमा नेपालले असहमति व्यक्त गरेको स्पष्ट गरे। ललितपुरमा सुरु भएको एमाले दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले भारतसँग पनि निरन्तर यो विषय उठाइरहेको बताए। उनले चीनको ‘ग्लोबल सेक्युरिटी इनीसिएटिभ’ (GSI) मा नेपाल सहभागी नभएको स्पष्ट पारे।
थप समाचार
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
२९ भाद्र २०८२, आईतवार
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन : सुशासन, समा...
१७ भाद्र २०८२, मंगलवार
प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान
२८ श्रावण २०८२, मंगलवार
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना
१० श्रावण २०८२, शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा मधेसको खडेरी प्रभावित क्षेत्रको स्थल...
५ श्रावण २०८२, आईतवार
प्रधानमन्त्री ओलीको आग्रह: अत्यावश्यक नभएसम्म यात्रा नगर्नुह...
२३ आश्विन २०८२, बिहीबार
इराकका राष्ट्रपतिलाई नेपाली राजदूत लम्सालद्वारा नियुक्तिपत्र...
२० आश्विन २०८२, सोमबार
प्रधानमन्त्री कार्कीको इलाम लगायतका विपद्ग्रस्त क्षेत्रमा दु...
६ आश्विन २०८२, सोमबार
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा सभामुख घिमिरेको भनाइ
३१ भाद्र २०८२, मंगलवार
सरकारले न्यायिक छानबिन आयोग गठन गर्ने, शहीदहरूको सम्मानमा रा...