प्रधानमन्त्री ओलीद्वारा मधेसको खडेरी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण
प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई-मधेसका खडेरी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।
निशान परियार
नेपाल | १० श्रावण २०८२, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई-मधेसका खडेरी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। मन्त्रिपरिषद्को बैठकले साउन ८ गते सम्पूर्ण मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् प्रभावित क्षेत्र घोषणा गरेको हो। धान रोपाइँ प्रभावित भएपछि प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्च अधिकारीहरूसँग छलफल गरेका थिए। साथै, प्रधानमन्त्री ओली महोत्तरी र बारा जिल्लाका कार्यक्रमहरूमा समेत सहभागी हुने छन्।
थप समाचार
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
२९ भाद्र २०८२, आईतवार
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन : सुशासन, समा...
२० भाद्र २०८२, शुक्रबार
लिपुलेक मामिलामा नेपालले प्रष्ट आपत्ति जनायो : ओली
१७ भाद्र २०८२, मंगलवार
प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान
२८ श्रावण २०८२, मंगलवार
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रधानमन्त्री ओलीको शुभकामना
५ श्रावण २०८२, आईतवार
प्रधानमन्त्री ओलीको आग्रह: अत्यावश्यक नभएसम्म यात्रा नगर्नुह...
२३ आश्विन २०८२, बिहीबार
इराकका राष्ट्रपतिलाई नेपाली राजदूत लम्सालद्वारा नियुक्तिपत्र...
२० आश्विन २०८२, सोमबार
प्रधानमन्त्री कार्कीको इलाम लगायतका विपद्ग्रस्त क्षेत्रमा दु...
६ आश्विन २०८२, सोमबार
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा सभामुख घिमिरेको भनाइ
३१ भाद्र २०८२, मंगलवार
सरकारले न्यायिक छानबिन आयोग गठन गर्ने, शहीदहरूको सम्मानमा रा...