मु. न.पा का मेयर जीवन खरेलको दादागिरी
मु.न.पा का मेयर जीवन खरेलले निमार्णधिन शिवालय मन्दिरमा ठाडो हस्तक्षेप
गोबिन्द के.सी.
गुल्मी जिल्ला, मुसिकोट नगरपालिका -१ | ५ फाल्गुन २०८१, सोमबार
मु.न.पा-१ पौदी अमराइ ढाणमा आजसम्म शिवालय मन्दिर नभएको र त्यहाँका स्थानीयहरु पैदलयात्रा गरेर अन्य ठाउँमा पुजा-आराधाना गर्न जान बाध्यात्मक अबस्थामा रहेको छ , पटक पटक स्थानीय सरकार सङ्ग यस विषयमा माग राखेपनी मेयर जीवन खरेल ब्यवास्था गरे पछी , स्थानीयहरुले आर्थिक सङ्गकलन साथै श्रमदान गरेर बनाइरहेको र मन्दीरमा आवश्यक पर्ने गट्टी र बालुवा ल्याउने क्रम्ममा अनावश्यक रोक लगाइ ट्याक्टर नियन्त्रण गर्नखोजेका छ्न । यो पुन्यको काममा पनि खरेलले अनावश्यक दु:ख दिइरहेको पाइएको छ । मेयरको उक्त कार्यको स्थानीयले बिरोध र आक्रोश पोखेका छ्न ।
थप समाचार
६ कार्तिक २०८२, बुधबार
कपिलवस्तुको गोरुसिङे चोकमा ट्राफिक लापरवाही: नागरिक ठगिँदै,...
३० भाद्र २०८२, सोमबार
जनप्रतिनिधिमाथि धम्की सहित राजीनामा माग भएकोप्रति बुद्धभूमि...
१६ भाद्र २०८२, सोमबार
बुद्धभूमिमा हालसम्मकै उच्च पुरस्कार राशीसहित तेस्रो डाबरा कप...
१५ भाद्र २०८२, आईतवार
कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरी
२२ श्रावण २०८२, बुधबार
हेवाखोला माथि बेली पुल स्थापनाको तेस्रो प्रयास सुरु
२४ बैशाख २०८२, बुधबार
विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार...
२३ आश्विन २०८२, बिहीबार
इराकका राष्ट्रपतिलाई नेपाली राजदूत लम्सालद्वारा नियुक्तिपत्र...
२० आश्विन २०८२, सोमबार
प्रधानमन्त्री कार्कीको इलाम लगायतका विपद्ग्रस्त क्षेत्रमा दु...
६ आश्विन २०८२, सोमबार
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा सभामुख घिमिरेको भनाइ
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
३१ भाद्र २०८२, मंगलवार
सरकारले न्यायिक छानबिन आयोग गठन गर्ने, शहीदहरूको सम्मानमा रा...