काठमाडौँ महानगरपालिकाले ३ महिनामा ७३२ भवन नक्सा प्रक्रिया पूरा गर्यो
काठमाडौँ, नोभेम्बर १३ । काठमाडौँ महानगरपालिकाले चालु आवको साउन–असोजमा ७३२ भवन नक्सासम्बन्धी प्रक्रिया पूरा गरेको छ।
PMS NEWS NEPAL
काठमाडौं, नेपाल | २८ कार्तिक २०८२, बिहीबार
काठमाडौँ, नोभेम्बर १३ । काठमाडौँ महानगरपालिकाले चालु आवको साउन–असोजमा ७३२ भवन नक्सासम्बन्धी प्रक्रिया पूरा गरेको छ। यसमा २३८ प्लिन्थ लेभलसम्मको इजाजत, सात थप तला इजाजत, ३९९ निर्माण सम्पन्न प्रमाणपत्र, ८४ स्वामित्व हस्तान्तरण र चार डीपीसी ट्रान्सफर गरिएको छ। महानगरपालिकाको ईबीपीएस प्रणाली मार्फत अनलाइन सबै प्रक्रिया सञ्चालन हुने गरिएको छ, जसले भवन नक्सा स्वीकृति, निर्माण अनुमति र नामसारी सजिलो बनाएको छ।
थप समाचार
१० मंसिर २०८२, मंगलवार
बाँसका संरचनाको नमूना डिजाइन गर्न संघीय सरकारद्वारा नयाँ निर...
१० मंसिर २०८२, मंगलवार
नवलपरासी (पश्चिम)मा संक्रमित पोर्क बिक्री बन्द, अफ्रिकन स्वा...
१० मंसिर २०८२, मंगलवार
बिराटनगर आईसीपीमा रेल आउने सम्भावना टर्दै, उपकरण चोरी र अव्य...
१० मंसिर २०८२, मंगलवार
चितवनमा बढ्दो सडक दुर्घटना: चार महिनामै २९ जनाको मृत्यु
६ मंसिर २०८२, शुक्रबार
पाल्पामा बस दुर्घटना: रानीमहल घुम्न आएका ११ विद्यार्थी घाइते
६ मंसिर २०८२, शुक्रबार
नवलपरासी पूर्वमा बस दुर्घटना, २० जना घाइते