logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

खेलकुद

टप एन्ड टी–२० सिरिजमा नेपाल आज पाकिस्तानसँग भिड्दै

अस्ट्रेलियाको नर्दर्न टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल आज पाकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्दैछ।

फाइल तस्बिर

निशान परियार

नेपाल | ६ भाद्र २०८२, शुक्रबार

 

अस्ट्रेलियाको नर्दर्न टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल आज पाकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ। ११ टोली सहभागी सिरिजमा नेपाल हाल सातौँ स्थानमा छ। सेमिफाइनलमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ। यो निर्णायक खेलले नेपालको यात्रा तय गर्नेछ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।