logo of PMS News Nepal

PMS News Nepal

२६ भाद्र २०८३, शुक्रबार

11 Sep 2026, Friday

जिवनशैली

कोशी प्रदेशमा वाणिज्यिक कफी खेती विस्तार, १२ जिल्लामा खेती फैलिँदै

कोशी प्रदेशका १२ जिल्लामा कफी खेती वाणिज्यिक रूपमा विस्तार भएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

कोशी, नेपाल | १० श्रावण २०८२, शुक्रबार

 

कोशी प्रदेशका १२ जिल्लामा कफी खेती वाणिज्यिक रूपमा विस्तार भएको छ। हाल २,००० हेक्टरभन्दा बढी क्षेत्रमा खेती हुँदै आएको छ भने ५,००० भन्दा बढी किसान संलग्न छन्। इलाममा सबैभन्दा बढी ९०० हेक्टरमा खेती छ। प्रदेशबाट वार्षिक ९०–१०० मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। बिक्री मूल्य रु. २० करोड बराबर रहेको छ, जसको आधा निर्यात गरिन्छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।