मु.न.पा का मेयरद्वरा राष्ट्रिय प्रसारण लाइनमा पचास लाख बीस हजार आठ सय भ्रष्टाचार
मु.न.पा(गुल्मी) मा पचास लाख बीस हजारा आठ सय रुपैयाँ बराबर भ्रस्टाचामा मेयरको खरेलको सङग्लनता
गोबिन्द के.सी.
गुल्मी जिल्ला, मुसिकोट नगरपालिका -१ | १३ फाल्गुन २०८१, मंगलवार
परोपकार लघु जलविद्युत आयोजना(१३५ कि.वा) र दरमखोला लघु जलविद्युत आयोजना(८५ कि.वा) लाई रास्ट्रीय प्रसारण लाइनमा जडान गर्नको लागि केन्द्र र मु.न.पा कार्यलय बीच मिती २०५७/०३/२६ मा भएको सम्झौता बमोजिम केन्द्रबाट आर्थिक सहयोग रकम रु ५०,२०,८००/- ( अक्षरुपी पचास लाख बीस हजार आठसय रुपैयाँ मात्र) मिती २०७५/०४/०१ मा मु.न.पा को बैंक खातामा पठाइएको थियो । उक्त रकम मु.न.पा का मेयर जीवन खरेकको नेतृत्वमा उक्त रकम हिनामिना भएको पाइएको छ । केन्द्र सरकारले बारम्बार ताकेता गर्दा पनि मेयर मौन भएको र बिनियोजिन रकम हिनामिना भएको र उक्त प्रसारण लाइनको काम आजसम्म सुरु नभएको भन्दै स्थानीयले मेयर विरुद्ध चर्को आबाज उठाइरहेका छ्न
थप समाचार
२ आश्विन २०८२, बिहीबार
२०७५/७६ को पहिलो दुई महिनामा १५७ अर्ब राजस्व संकलन
५ भाद्र २०८२, बिहीबार
रुपन्देहीमा ६ अर्ब लागतमा आधुनिक इन्धन डिपो निर्माण हुने
१२ असार २०८२, बिहीबार
ट्रम्पको नयाँ रक्षा बजेट: सेनालाई बढुवा, तर नौसेना कटौती
१४ चैत्र २०८१, शुक्रबार
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे अर्थ मन्त्रालयका छलफलह...
२ चैत्र २०८१, आईतवार
सार्वजनिक आवास व्यवसायबाट सरकारको रु ४.१२ अर्ब राजस्व संकलन
३० फाल्गुन २०८१, शुक्रबार
सरकारको खर्च आम्दानीभन्दा बढी
२३ आश्विन २०८२, बिहीबार
इराकका राष्ट्रपतिलाई नेपाली राजदूत लम्सालद्वारा नियुक्तिपत्र...
२० आश्विन २०८२, सोमबार
प्रधानमन्त्री कार्कीको इलाम लगायतका विपद्ग्रस्त क्षेत्रमा दु...
६ आश्विन २०८२, सोमबार
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा सभामुख घिमिरेको भनाइ
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
३१ भाद्र २०८२, मंगलवार
सरकारले न्यायिक छानबिन आयोग गठन गर्ने, शहीदहरूको सम्मानमा रा...