मु.न.पा का मेयर खरेलले आफनै गाडीमा हालेको डिजेलमा पनि भ्रस्टाचार
मुसिकोट नगरपालिकाको नगरप्रमुखले प्रयोग गर्ने सवारीमा एकै दिन ५४० लिटर डिजेल र पेट्रोल प्रयोग गरिएको बिल पेश गरेका छ्न । मेयर चढने डिजेल इन्जिन गाडीमा ७० लिटर पेट्रोल कहाँ प्रयोग भयो भन्दै आलोचना भैरहेको छ ।
PMS NEWS NEPAL
गुल्मी जिल्ला, मुसिकोट नगरपालिका | ९ असार २०८२, सोमबार
गुल्मी जिल्ला, मुसिकोट नगरपालिकाको नगरप्रमुखले प्रयोग गर्ने सवारी लु १ झ ४०१ नम्बरको सवारी साधनमा एकै दिन ५४० लिटर डिजेल \ पेट्रोल प्रयोग गरिएको छ ।
मिति : २०८१/०६/१० गते
-डिजेल ५० लिटर
- पेट्रोल ७० लिटर
-डिजेल १०० लिटर,
-डिजेल १०० लिटर,
-डिजेल ७० लिटर,
-डिजेल १५० लिटर प्रयोग गरिएको छ । यो नगरपालिकामा नगरप्रमुखले गरेको ब्रहमलुट हो । डिजेल लाग्ने सवारी साधनमा ७० लिटर पेट्रोल कसरी प्रयोग भयो ? सरकारी सम्पत्तिमा यसरी गैरकानुनी रुपमा रजाइँ गर्न पाइन्छ ? एकैदिन एउटै गाडिमा ५४० लिटर इन्धन कसरी लाग्छ ? भनेर मेयरको आलोचना भैरहेको छ ।
थप समाचार
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?
७ माघ २०८२, मंगलवार
ग्लोबल डेरी प्रा. लि.का संचालक जनक न्यौपाने राष्ट्रिय स्वतन्...
६ माघ २०८२, सोमबार
कपिलवस्तु–२ बाट पूर्व एसएसपी विक्रम सिंह थापा प्रतिनिधिसभा उ...