logo of PMS News Nepal

PMS News Nepal

१३ असार २०८३, शनिबार

27 Jun 2026, Saturday

मनाेरञ्जन

वार्नर ब्रदर्स डिस्कभरी बिक्री हुने तयारी, नेटफ्लिक्स–कमकास्ट–प्यारामाउन्ट बीच कडा प्रतिस्पर्धा

लस एन्जलस। शताब्दी पुरानो हलिउड स्टुडियो वार्नर ब्रदर्स डिस्कभरी आगामी सातामा बिक्री हुने तयारीमा छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

लस एन्जलस | ४ मंसिर २०८२, बुधबार

लस एन्जलस। शताब्दी पुरानो हलिउड स्टुडियो वार्नर ब्रदर्स डिस्कभरी आगामी सातामा बिक्री हुने तयारीमा छ। एचबीओ, सीएनएन र वार्नर ब्रदर्स मूभी स्टुडियोका मालिक रहेको कम्पनी किन्न नेटफ्लिक्स, कमकास्ट र प्यारामाउन्ट अग्रसर छन्। राजनीतिक प्रभाव, आर्थिक फाइदा र नियामक निकायको अनुमोदन मुख्य चुनौती बनेका छन्। अनुमानित मूल्य ४४४ अर्ब रहेको यो स्टुडियो किन्नेलाई स्ट्रिमिङ तथा हलिउडमा ठूलो प्रभाव जमाउने अवसर हुने विश्लेषकहरूको मूल्यांकन छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।