महागुरु फल्गुनन्द लिङ्देनको १४१औं जन्मजयन्ती देशभर मनाइँदै
२५ कात्तिक, काठमाडौं । किरात धर्मका महान् प्रवचक महागुरु फल्गुनन्द लिङ्देनको १४१औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।
PMS NEWS NEPAL
काठमाडौं, नेपाल | २६ कार्तिक २०८२, मंगलवार
२५ कात्तिक, काठमाडौं । किरात धर्मका महान् प्रवचक महागुरु फल्गुनन्द लिङ्देनको १४१औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमसहित मनाइँदैछ । इलाममा १९४२ साल कात्तिक २५ गते जन्मिएका महागुरुले किरात समुदाय, भाषा, संस्कृतिको संरक्षण र सामाजिक सुधारमा ठूलो योगदान दिएका थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले महागुरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सत्य, अहिंसा र सहअस्तित्वका उनका शिक्षाबाट समाज प्रेरित भएको बताए ।
थप समाचार
८ भाद्र २०८३, सोमबार
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुद्वारा तीज मिलन क...
४ मंसिर २०८२, बुधबार
वार्नर ब्रदर्स डिस्कभरी बिक्री हुने तयारी, नेटफ्लिक्स–कमकास्...
२८ कार्तिक २०८२, बिहीबार
‘आबाट आमा’ फिल्म १६ माघमा प्रदर्शन हुने
२५ कार्तिक २०८२, सोमबार
‘परान’ र ‘जारी २’ ले शनिबार बक्सअफिसमा एक करोड ग्रस पार गरे
२१ कार्तिक २०८२, बिहीबार
बाहुबलीको नयाँ एनिमेटेड श्रृंखला ‘द इटर्नल वार’ घोषणा
२२ भाद्र २०८२, आईतवार
काठमाडौंमा इन्द्रजात्रा भव्यताका साथ सम्पन्न