logo of PMS News Nepal

PMS News Nepal

१३ असार २०८३, शनिबार

27 Jun 2026, Saturday

शिक्षा

एआई आविष्कारमा चीन अग्रणी, अमेरिका पछाडि

२७ कात्तिक, जेनेभा । सन् २०१४ देखि २०२३ सम्म चीनले ३८ हजारभन्दा बढी कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आविष्कार दर्ता गरेको छ, जुन सङ्ख्या अमेरिकाभन्दा धेरै बढी हो।

फाइल तस्बिर

PMS NEWS NEPAL

काठमाडौं, नेपाल | २८ कार्तिक २०८२, बिहीबार

२७ कात्तिक, जेनेभा । सन् २०१४ देखि २०२३ सम्म चीनले ३८ हजारभन्दा बढी कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आविष्कार दर्ता गरेको छ, जुन सङ्ख्या अमेरिकाभन्दा धेरै बढी हो। अन्तर्राष्ट्रिय व्यवस्थापन विकास संस्थानको सूचकाङ्क अनुसार, एआई प्रविधिमा अमेरिकी कम्पनीहरू अग्रस्थानमा भए पनि आविष्कारमा चीन अघि रहेको छ। चीनले उद्योग, स्वास्थ्य र स्वचालित सवारी साधन क्षेत्रमा एआई प्रयोग विस्तार गरिरहेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।