### EPS कोरिया प्रणालीमार्फत रोजगारी निष्पक्ष र भरपर्दो, झूटा वाचा विश्वास नगरौं: शाखा
काठमाडौँ, २१ कात्तिक। वैदेशिक रोजगार विभागको EPS कोरिया शाखाले कोरियामा रोजगारी प्रक्रिया निष्पक्ष र भरपर्दो रहेको स्पष्ट पारेको छ।
PMS NEWS NEPAL
काठमाडौं, नेपाल | २२ कार्तिक २०८२, शुक्रबार
काठमाडौँ, २१ कात्तिक। वैदेशिक रोजगार विभागको EPS कोरिया शाखाले कोरियामा रोजगारी प्रक्रिया निष्पक्ष र भरपर्दो रहेको स्पष्ट पारेको छ। शाखाले व्यक्ती, कम्पनी वा सामाजिक सञ्जालबाट दिइएका झूटा वाचा नविश्वास गर्न र ठगीबाट बच्न सचेत रहन अनुरोध गरेको छ। शाखाका अनुसार EPS प्रणालीमा नाम सूचीबद्ध भएपछि रोजगार छनोट रोजगारदाताले गर्ने र श्रम सम्झौता पठाउने प्रचलन छ।
थप समाचार
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२८ कार्तिक २०८२, बिहीबार
एआई आविष्कारमा चीन अग्रणी, अमेरिका पछाडि
२६ कार्तिक २०८२, मंगलवार
नेपालमा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना
१५ असार २०८२, आईतवार
शीर्षक: यस वर्षको एसईई नतिजामा देशभर सुधार, धेरै जिल्लामा उत...
२४ बैशाख २०८२, बुधबार
विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार...
१९ बैशाख २०८२, शुक्रबार
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा समयमै हुने...