logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

शिक्षा

शिक्षकहरूको आन्दोलनले हुम्लाका विद्यालयको पठनपाठन प्रभावित

हुम्लामा शिक्षकहरूको २१ दिनदेखि जारी आन्दोलनले पठनपाठन प्रभावित भएको छ।

फाइल तस्बिर

निशान परियार

हुम्ला, नेपाल | ९ बैशाख २०८२, मंगलवार

 

हुम्लामा शिक्षकहरूको २१ दिनदेखि जारी आन्दोलनले पठनपाठन प्रभावित भएको छ। काठमाडौं केन्द्रित आन्दोलनमा समर्थन जनाउँदै शिक्षकहरू जिल्ला सदरमुकाममा प्रदर्शनमा छन्। महाबौद्ध माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा सत्य बुद्धाले आन्दोलनले विद्यार्थीको भविष्यमा असर परेको बताइन्। नेपाल शिक्षक संघका केन्द्रीय उपमहासचिव कालीबहादुर शाहीका अनुसार जिल्लाका ११८ आधारभूत र २८ माध्यमिक विद्यालयका २०,००० बढी विद्यार्थी प्रभावित भएका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।